पहिराेमा पुरिएर एक महिलाकाे मृत्यु, तीनजना ढुंगाकाे कापमा लुकेर बाँचे

ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमाना तुरतुरेमा पहिरोमा पुरिएर एक महिलाको घटना स्थलमै ज्यान गएको छ ।

एकजना घाइते, तीनजना ढुंगाको कापमा लुकेर बाँच्न सफल भएका छन् । ज्यान जानेमा अर्घाखाँची चिदीका निवासी ४० वर्षीया दिविया मिया रहेकी छिन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *