आफैले चलाएको गोलीबाट मृत्यु

८ असोज, रोल्पा । रोल्पामा आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर आज एक जनाको ज्यान गएकाे छ ।

रुन्टीगढी गाउँपालिका–६ डुब्रिङका ५१ वर्षीय कुलबहादुर विकले आफ्नै घरमा रहेको बन्दुकले आफैलाई गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *