शरणामतीमा रहेको प्रथम बहुउदेश्य सहकारी संस्था बाट ६ लाख रुपैया चोरी

१० माघ, शरणामती ।  झापाको झापा गाउँपालिका – ६ स्तिथ शरणामती बजारमा रहेको प्रथम बहुउदेश्य सहकारी संस्था बाट आज राति करिब ६ लाख रुपैया चोरी भएको छ ।

चोरी कसले गर्यो भन्ने खुल्न सकेको छैन उक्त संस्थामा रहेको सिसि क्यामेरा फुटेजमा लुटेराहरुको तस्बिर देखिएको हुनाले अनुसन्धान भइरहेको स्थानीय कुमार अधिकारीले हामी लाई जानकारी दिनु भएको छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *