ओमनले नेपालले दिएको लक्ष्य पछयाउन सुरु

भाद्र १३, एजेन्सी । ओमलने आज भईरहेको एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले दिएको २२१ रनको लक्ष्यलाई पछयाउन खेलमा अकिब ल्यस र जतिन्दर सिह लाई ओपनर ब्याटसमा उतारेर खेललाई अगाडी बडाउदैछ ।
७ ओबरको सकीन्दा नेपालले कुनै पनि त्रिकेट लिन सकेको छैन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *