पारसले लीए विकेट, दबावमा ओमन

भाद्र १२, एजेन्सी । जारी एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा ओमनको ओपनर ब्याटसमेन अकिब इल्यासलाई पारस खडकाले ८ ओबरको सुरुवातमा  एलबीडब्ल्यु मार्फत आउट बनाएका छन ।
अकिबले ७ ओबर सम्म खेल्दा एक्लै २० बलमा १६ रन बनाएर आउट भए, ओमानको स्कोर १ विकेटको क्षतिमा
४३ रन छ । नेपालले ओमानलाई २२१ रनको लक्ष्य दिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *