काश्मीरको पलुवामा झडप, चारजना भारतीय फेरि सुरक्षाकर्मीको मृत्यु

भारत प्रशासित काश्मीरको पलुवामा सोमबार फेरि चारजना भारतीय सैनिकको ज्यान गएको छ ।

पलुवा जिल्लाको पिंगलाने क्षेत्रमा भारतीय सुरक्षाकर्मीको सर्च अभियानका क्रममा एक मेजरसहित चारजनाको ज्यान गएको र एकजना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *