तनावमय पथरी (फोटो फिचर) : रिना बस्नेत हत्या प्रकरण

१० बैसाख, पथरी । पथरी शनिश्चरेमा गत शनिवार बिहान नग्न अवस्थामा मृत फेला परेकी रिना बस्नेतको हत्यारालाई कार्वारी गर्दै स्थानिय आन्दोलित भएका छन  । स्थानीयवाशीले प्रहरी प्रसाशनमा ढुङ्गामुडा र नगरापालिकामा तोडफोड गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *