दोमुखामा एक महिलाको वेवारिसे अवस्थामा शव फेला

२४ बैसाख, दोमुखा । झापा शिवसताक्षी नगरपालिका वाड न १० स्थीत पर्यटकीय स्थल दोमुखामा एक महिलाको बेवारिसे अवस्थामा शव फेला परेको छ ।
शवको पहिचान हुन सकेको छैन शवलाई ईलाका प्रहरी कार्यलय झिलझिले पोष्टमार्टमका लागी उठाएको छ ।

उक्त महिलालाई चिन्नुहुनेले ईलाका प्रहरी कार्यलय झिलझिलेमा सम्पर्क गर्नुहोला ।

Leave a comment

Your email address will not be published. Required fields are marked *