नेपाललाई पहिलो झट्का सुवास आउट

१६ भदौ, एजेन्सी। एसीसी एसिया कप छनोट प्रतियोगितामा मलेसीया र नेपाल बीच भैरहेको आजको खेलमा नेपाललाई सुरुवाती झट्का लागेको छ नेपालको ओपनर ब्याट्समेन सुवास खकुरेल लाइ ४ ओभरमा नै महमद साहादाताले  क्याच आउट बनाएका छन् । उनीले ८ बलमा ९ रङ जोडेका थिए । उनी पछी अहिले नेपालका लागी अर्का आस गरीएका खेलाडी ज्ञानेन्द्र मल्ल मैदानमा उत्रेका छन्।

आजको खेल जम्मा ३० ओबरको रहेको छ।  अहिले सम्म नेपालले ५ ओभरमा १९ रन एक विकेटको क्षतीमा जोडेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *