विवाह गरेको १० दिन बित्न नपाउदै कोठामै झुन्डिएर आत्महत्या

२३ जेठ, मदरगाछ । झापाको झापा गाउँपालीका – ६ मदरगाछमा अस्मिता टुडु नाम गरेकी एक महिलाले आज झुन्डिएर आत्महत्या गरेकी छिन । विवाह गरेको १० दिन बित्न नपाउदै उनले माइत आएको बेला घरको कोठामै आत्महत्या गरेकी हुन ।

श्रीमान संग माइत आएकि अस्मिताले श्रीमान शैचालय गएको बेला पारी घरको कोठामा आत्महत्या गरेकी हुन भने घट्नाको कारण भने खुल्न सकेको छैन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *