नेपाललार्इ पहिलाे सफलता: मलेसिया १९ रनले पराजित

एसिया कप छनाेटमा नेपालले पहिलाे सफलता प्राप्त गरेकाे छ ।

यसअघि वर्षाका कारण ३० अाेभरमा छाेट्याइएकाे खेलमा नेपालले १८८ रन बनाएकाे थियाे । नेपालले दिएकाे लक्ष्य भेट्ने क्रममा मलेसिया १६९ रनमा अल अाउट भएपछि नेपाल १९ रनले विजयी भएकाे हाे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *