लायन्स क्लव अफ श्रीअन्तुको पदहस्तरण कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ श्रीअन्तुको पदहस्तरण कार्यक्रम सम्पन्न भएकोछ ।

पर्यटकीय क्षेत्र ईलामको शिखर कटेरी स्थित अन्धाराजा रानी रिसोर्टमा मंगलवार उक्त कार्यक्रम पदहस्तान्नतरण सहित सम्पन्न भएको हो ।

कार्यक्रममा बर्ष सन् २०२१/२२ का अध्यक्ष थानेश्वर भट्टराईले बर्ष सन् २०२२/२३ का अध्यक्ष अशोक सुवेदी लाई अध्यक्ष पदको जिम्मेवारी सुम्पनु भएको छ ।
यसै गरि प्रथम उपाध्यक्ष सुभासचन्द्र गड्तैाला, द्वितीय उपाध्यक्ष राजकुमार भट्टराई, सचिव गिरिराज भण्डारी र कोषाध्यक्षमा केशव अग्रवाल ले जिम्मेवारी ग्रहण ग्रहण गर्नु भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *