बझाङमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।
आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ लोकविजय अधिकारीले जानकारी दिए ।
भुकम्पमा परि बझाङमा एक विद्यालयमा क्षती समेत पुर्याएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *