आइसिसी अन्डर–१९ विश्वकप क्रिकेटमा नेपाल ‘सुपर–सिक्स’मा प्रवेश

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेटमा नेपाल ‘सुपर–सिक्स’मा प्रवेश गरेको छ।

आज समूह चरण अन्तर्गत समूह ‘डी’को आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग १ विकेटले जित निकाल्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४० ओभर १ बलमा एक सय ४५ रन बनाउँदा अल आउट भयो । अफगानिस्तानका मोहम्मद घजनफरले सर्वाधिक ३७ रन बनाए । नेपालका आकाश चन्दले ५ विकेट लिएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *