आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले तेस्रो विकेट गुमाउँदा जम्मा २९ रन

आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको तेस्रो विकेट  झरेको छ।

तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भएका हुन् त्यस्तै दोस्रो विकेटमा आकास त्रिपाठी ३ रनमा आउट भएका थिए र  पहिलो विकेटको रुपमा ‌ओपनर विपिन रावल २ रनमा ३.५ ओभरमा आउट भएका थिए।  नेपालले ८.३ ओभरमा ३ विकेट गुमाउँदा २९ रन जोडेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *