आइसिसी विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

आइसिसी यू(१९ विश्वकप अन्तर्गत सुपर सिक्स ) को पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ।

दक्षिण अफ्रिकामा बुधबार भएको खेलमा बङ्गलादेशले नेपाललाई पाँच विकेटले पराजित गरेको हो। नेपालले दिएको १७० रनको लक्ष्य बङ्गलादेशले पाँच विकेटको क्षतिमा २५.२ ओभरमा पूरा गर्‍यो।नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन्। यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *