कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।

कार्की निकट श्रोतका अनुसार उनले आजै मन्त्री परिषद् विस्तारको तयारी गरेका हुन्।विस्तारित मन्त्रीपरिषद्मा प्रदीप सुनुवारलाई स्वास्थ्य मन्त्री, रामकुमार खत्रीलाई उद्योग कृषि तथा सहकारी मन्त्री नारायण बुर्जा मगरलाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री, राजेन्द्र कार्कीलाई सामाजिक विकास, इन्दिरा थापालाई स्वास्थ्य, राज्यमन्त्री नियुक्तिको तयारी गरेको श्रोतले जनाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *