एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले माल्दिभ्सलाई २ सय १४ रनले हरायो

एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले मङ्गलवार माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ।

मलेसियाको बाँगीमा जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अल आउट भएपछि नेपालले २१४ रनको कीर्तिमानी जित हात पारेको हो।

Leave a comment

Your email address will not be published. Required fields are marked *