पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण देशभर मौसम बदली

पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण काठमाडौं उपत्यकासहित देशभर बदली भएको छ।

आज बिहानैदेखि देशका विभिन्न स्थानमा बादल र कुहिरो लागेको छ। जल तथा विपद् विज्ञ धर्मराज उप्रेतीका अनुसार पश्चिम वायु र बङ्गालको खाडीको वायुको प्रभावले बनाएको एन्टीसाइक्लोनको अवस्थाले देशभर नै बादल लागेको छ।

सुदूरपश्चिमका पहाड र तराई, कोशी प्रदेशमा हल्का पातलो बादल लागेको छ। देशको अन्य भाग कर्णालीदेखि वागमती प्रदेश र मधेस प्रदेशसम्म बादल बाक्लो देखिएको छ।केही भागमा पछिल्लो २४ घण्टामा हल्का वर्षा र हिमाली भेगमा हिमपात भएको विज्ञले बताए। बादल आज रातिदेखि नै हटेर जाने र भोलि घाम लाग्ने सम्भावना र

Leave a comment

Your email address will not be published. Required fields are marked *