तिन दिने कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको सम्पुर्ण तयारी पूरा

झापाको कनकाई नगरपालिका ३स्थित सुरुंगामा पहिलो पटक पर्सि सोमबारबाट आयोजना हुने तिन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको सम्पुर्ण तयारी पूरा भएको छ।

रोटरी क्लब अफ कनकाई सुरुंगाकोे आयोजनामा पर्सि फागुन १४ सोमबार देखि १६ गते बुधबार सम्म चल्ने महोत्सवको सबै तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिनुभयो । कला साहित्य महोत्सवका माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्येश्य रहेको क्लवका अध्यक्ष कडेलले बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *