बालिकामाथि सामूहिक बलात्कार आरोपमा बालकहरू सहित सात जना पक्राउ

बौद्धिक अपांगता भएकी १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार आरोपमा इलाम नगरपालिका ९ बाट बालकहरूसहित सात जना पक्राउ परेका छन् ।
तर, पक्राउ भएका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन । पीडित बालिकाको अवस्था सामान्य छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *