लोकगायक सिताराम ताजपुरियालाई नगदसहित सम्मान

सहयोगी मनहरु नेपालद्वारा लोकगायक सिताराम ताजपुरियालाई नगदसहित सम्मान

गौरादह नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष दिलिप भण्डारी, वडा नम्बर ९ का वडा सदस्य केदार धिताल, गौरीगञ्ज रेडक्रसका सभापति यादब रिजाल, सेतुमारी सहकारी संस्थाका अध्यक्ष सोमराज तामाङ, व्यवस्थापक दिपक खनाल, सामाजिक व्यक्ति भोला खनाल,संस्थाका मानार्थ सदस्य समिन रिजाल, राजेन्द्र तामाङको आतिथ्यता रहेको थियो ।

सहसचिव दिपेश खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिब विष्णुकुमार उप्रेतीले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सदस्यहरु नानु पंगेनी, जानुका बुढाथोकी, खेम ढुंगेल, लोकनाथ दाहाल, सुमित्रा खड्का, शौरभ घिमिरेको पनि उपस्थिति रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *