त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना, क्याप्टेनकाे जीवितै उद्धार

९ साउन, काठमाडौं ।  सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सकाे विमान रनवेबाट उडान भर्ने क्रममा पूर्वतर्फ दुर्घटनाग्रस्त भएको छ ।

विमानमा १९ जना यात्रु रहेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । घटनाकाे थप विवरण आउन बाँकी नै छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *