लुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएको छ । आज दिउँसो खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् ।

उनले भनिन्, लेदोसहित भीषण बाढी आएको छ। खोला पनि बढेको छ । अलेदोसहित बाढी हेर्दा हिमताल फुटेको हो की भन्ने आशंका छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *