मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लङ्घन गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंसहित युट्युबरहरू जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलासले तीन जनाविरुद्ध हिजो पक्राउ पुर्जी जारी गरेको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *