पहिलाे तस्बीरबाट विवादमा तानिएकी साम्राज्ञीकाे अर्काे तस्बीर गाडीमा चुम्वन

९ साउन । केहि दिनअघि साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा तस्विर भाइरल भएपछि यि अभिनेत्री निकै विवादमा तानिइन् । तर, उनले त्यस विषयमा केहि दिनमै जवाफ दिइन्, ‘हात्ती चले बजार कुत्ता भुके हजार !

प्रेमीसँग इन्डोनेशीयाको बालीमा डेटमा रमाइरहेकी साम्राज्ञी केहि दिनअघि विदेश भ्रमणमा निस्किएकी थिइन् । चलचित्र ‘मारुनी’ को सम्पुर्ण काम सकेपछि घुम्न निस्किएकी उनी यसअघि देवाशु जंग वहादुर राणासँग प्रेम सम्वन्धमा थिइन् । तर, उनलाई छोडेर उनि धनाढ्य देवांशसँग लागेकी हुन् ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *