घाइतेमध्ये तीनजनाको उपचारका क्रममा मृत्यु
पाँचथर । मेची राजमार्गको हेवा खोलामा निर्माणाधिन मोडुलर ब्रिज जोड्ने क्रममा भाँचिदा गम्भीर घाइते भएका ६ जना कामदारहरु मध्ये आइतबार ३ जनाको मुत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीका अनुसार उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो । मुत्यु हुनेमा बर्ष २२ का रुपलालाल चौधरी, वर्ष २२ का राजन चौधरी, वर्ष […]