काम गर्न छोडेर राजनीति गर्ने कर्मचारीलाई छोडिन्न – मन्त्री यादव

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले काम गर्न छोडेर राजनीति गर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार बसेको बैठकमा उपस्थिति भएका मन्त्री यादवले आयल निगमका कर्मचारीहरु, कर्मचारी कम र नेता बढी भएको भन्दै त्यस्ता कर्मचारीको व्यवहारलाई मन्त्रालयले नसहने बताएका हुन्। कर्मचारी […]