इलाममा पर्यटन पत्रकारिता तालिम
इलामको सूर्योदय नगरपालिकाको करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु भएको छ । पत्रकारहरुको क्षमता विकासका लागि तीन दिने तालिम सुरु भएको हो ।नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना, पर्यटन पत्रकार मञ्च झापाको समन्वय तथा पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा भएको तालिमको एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य महेश बस्नेतले तालिमको उद्घाटन गरेका छन् । तालिमको उद्घाटन गर्दै बस्नेतले […]