अन्तरिक्ष स्टेशनमा ६ महिना बिताएका ३ चिनियाँ अन्तरिक्षयात्री पृथ्वीमा फर्किए
चीनको अन्तरिक्ष स्टेशनमा ६ महिना बिताएका एक महिलासहित तीन जना चिनियाँ अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फर्किएका छन् । तीन जना बोकेको शेन्जोउ–१९ अन्तरिक्षयान उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको डोङफेङमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चाई सुझे, सोङ लिङडोङ र वाङ हाओजे ६ महिने मिसनमा गएका थिए । उनीहरूले अक्टोबरदेखि अन्तरिक्ष स्टेशनमा […]