पत्रकारिता क्षेत्रको सवलीकरणमा झापाका जनप्रतिनिधिहरुको प्रतिवद्धता
बिर्तामोड । झापाका अधिकांश जनप्रनिधिहरुले सञ्चार नीति निर्माण गरि स्थानीय पत्रकारिता क्षेत्रको सवलीकरणमा साझा प्रतिवद्धता जनाएका छन् । उक्त कार्यक्रममा जनप्रतिनिधिहरुले झापाली पत्रकारहरुमाथि असन्तुष्टि जनाउदै सूझावहरु व्यक्त गरेका छन् । बुधबार झापाको बिर्तामोडमा आयोजित ‘पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका’ बिषयक अन्तरसंवाद कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख उपप्रमुखहरुले सञ्चारकर्मीको भूमिका पनि सच्याउन आवश्यक रहेको बताए […]