काठमाडौंको अनामनगरमा जी.बी.ओ. नेपालको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न
काठमाडौं, विश्वव्यापी भूटानी संगठन (जी.बी.ओ.) नेपालको औपचारिक उद्घाटन कार्यक्रम आज काठमाडौंको अनामनगरमा भव्य रूपमा सम्पन्न भएको छ। यो ऐतिहासिक कार्यक्रम GBO नेपालकी अध्यक्ष शिला उप्रेतीको नेतृत्वमा सम्पन्न भएको हो। प्रमुख अतिथिका रूपमा नेपाल प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा राना मगरको उपस्थिति रहेको थियो। जी.बी.ओ. नेपालको उद्घाटन समारोहमा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई विशेष […]