म्यानमारमा शक्तिशाली भूकम्प, चीन र थाइल्यान्डसम्म धक्का महसूस
म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । म्यानमारमा गएको भूकम्पको धक्का चीन र थाइल्यान्डसम्म महसूस भएको बीबीसीले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो । थाइल्यान्डको राजधानी बैंककमा पनि भूकम्पको धक्का महसूस गरिएको र त्यहाँका धेरै भवनहरू खाली गराइएको खबरमा उल्लेख छ । भूकम्पको केन्द्रविन्दु बर्मेली शहर […]