इमान्दार राष्ट्रसेवक कर्मचारीलाई राज्यले हतोत्साहित र अपमानित ग¥योः कुलमान घिसिङ
काठमाडौैं । नेपाल विद्युत प्राधिकरणका निःवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले राज्यले इमान्दार राष्ट्रसेवक कर्मचारीलाई सरकारले हतोत्साहित र अपमानित गरेको आरोप लगाउनुभएको छ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले सरकारले आफूलाई अपमानित गरेर हटाएको आरोप लगाउनुभएको हो । उहाँले नेपालको कानुूनले तोकिए अनुसार राष्ट्रसेवामा खटिएको कर्मचारीलाई राज्यको सम्पूर्ण शक्ति […]