बेलायत, दक्षिण काेरिया र यूएई पठाइदिने भन्दै ७० लाखभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ
आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ७० लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने चार जना पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–५ का ३९ वर्षीय सम्पूर्ण केसी, काभ्रेको पाँचखाल नगरपालिका–३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–३ बस्ने २९ वर्षीय सुजन गिरी, पाल्पाको रम्भा गाउँपालिका–५ घर भई काठमाण्डौ महानगरपालिका–३ बस्ने ५८ वर्षीय सिरबहादुर […]