इलाममा पर्यटन पत्रकारिता तालिम

इलामको सूर्योदय नगरपालिकाको करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु भएको छ । पत्रकारहरुको क्षमता विकासका लागि तीन दिने तालिम सुरु भएको हो ।नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना, पर्यटन पत्रकार मञ्च झापाको समन्वय तथा पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा भएको तालिमको एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य महेश बस्नेतले तालिमको उद्घाटन गरेका छन् । तालिमको उद्घाटन गर्दै बस्नेतले […]

जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

काठमाडौँ, १९ जेठ : पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति […]

कनकाई नदीले बाँसकाे पुल बगायाे

बिर्तामाेड । हुलाकी राजमार्गअन्तर्गत कन्काई नदीकाे बाँसकाे अस्थायी पुल बाढीले बगाएकाे छ । वर्षौँअघि निर्माण सुरु भएको पुल नबनेपछि समस्या परेका स्थानीयलाई आवतजावतमा सहजताका लागि बाँसको पुल बनाइएकाे थियाे । गएराति परेको वर्षापछि आएको बाढीले बाँसको पुल बगाएको हो । जसका कारण हुलाकी राजमार्ग अवरुद्ध बनेको छ । पूर्वपश्चिम राजमार्गमा एसियन हाइवे निर्माण गर्ने क्रममा […]