भारतको तेलङ्गानामा केमिकल कारखानामा विस्फोट : ३४ जनाको ज्यान गयो, ३५ घाइते

भारतको तेलङ्गाना राज्यको सङ्गारेड्डी जिल्लाको पासामाइलारम औद्योगिक क्षेत्रमा एक केमिकल्स कारखानामा भएको विस्फोट र आगलागीका कारण अहिलेसम्म ३४ जनाको ज्यान गएको बीबीसी हिन्दीेले जनाएको छ । घटनामा ३५ जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ । घटनापछि अझै २४ जना हराइरहेका र उनिहरुको खोजी भइरहेको  छ । घटनाको समयमा कारखानामा रहेका ५७ जना सुरक्षित […]

बिर्तामोडमा डेंगु र मलेरियाको रोकथामका लागि झुल वितरण

झापा, १७ असारः बिर्तामोड नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ६ मा डेंगु तथा मलेरिया जस्ता किटजन्य रोगको जोखिम न्यूनीकरण गर्न निःशुल्क झुल वितरण गरिएको छ। उक्त कार्यक्रम सभामुख देबराज घिमिरेको पहलमा टिकादेवी बस्नेत घिमिरे संयोजन र बिर्तामोड नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको हो। बढ्दो डेंगु संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै नगरवासीको स्वास्थ्य सुरक्षाका लागि झुल वितरण […]

झापामा कोभिडका आठ जना सङ्क्रमित फेला

झापा, १७ असारः झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । “झापाका पालिकाहरुसँग समन्वय गरेर खोप वितरण गर्छौं,” उहाँले भन्नुभयो, “अब नयाँ तालिकाअनुसार खोप कार्यक्रम अघि बढ्छ ।” नयाँ खोप तालिकाअनुसार पाँच प्रकारका जनसङ्ख्यालाई लक्षित […]