संविधान विरोधी गतिविधि स्वीकार्य हुँदैन- गृहमन्त्री लेखक
काठमाडौं ५ बैशाख । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने हुने संविधान विरोधि गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनैपनि हालतमा क्षम्य नहुने बताएका हुन्। वर्तमान संविधान ठूलो बलिदानीपूर्ण संघर्षबाट प्रप्त भएको उल्लेख गर्दै उनले यसको […]