मोटोको सुगन्ध’ गीति कृतिमाथि विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न
बिर्तामोड, बैशाख ३१ नारायण गोपाल स्मृति प्रतिष्ठान, बिर्तामोड–३, झापाको आयोजनामा गीतकार टीका भट्टराईको छैटौँ गीति कृति ‘मोटोको सुगन्ध’ माथि विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष मोहन सिवाकोटीको अध्यक्षतामा तथा रेडियो नेपालका निर्देशक डा. टीका भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य हरिचरण सिवाकोटी, संयम उपप्रमुख शान्ता […]