भारतमा रहेका नेपालीलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह

काठमाण्डौ – नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूलाई भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै दूतावासले आग्रह गरेको हो । सूचनामा भारतको जम्मू काश्मीर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमहरूलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन भारत […]

कनकाई वडा नम्वर ७ को आयोजनामा ५ दिने महिलाका लागि उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी तालिम सम्पन्न

कनकाई वडा नम्वर ७ को आयोजनामा ५ दिने महिलाका लागि उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी तालिमको आज समापन गरिएको छ । कनकाई स्थित वडा नम्वर ७ को सभाहलमा आयोजित तालिम बैशाक २२ गतेबाट २६ गते सम्म सञ्चालन भएको हो । महिलाहरुका लागि आयमूलक तथा क्षमता बिकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको वडा नम्वर ७ की […]

कनकाई नगरपालिका बालमैत्री नगर घोषणा ,बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दै ५३ सूचकहरू पुरा

कनकाई । झापाको कनकाई नगरपालिका बालमैत्री नगर घोषित भएको छ। नगरको १२औं स्थापना दिवसको अवसरमा स्थायी शासनयुक्त पूर्ण बालमैत्री तथा खोप सुनिश्चित नगर घोषणा गरिएको हो। सरकारले निर्धारण गरेको ५१ वटा सूचकमा दुई स्थानीय सूचक थप गरी कुल ५३ सूचकहरू पूरा गरेर कनकाई नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको कार्यक्रमका अध्यक्ष, नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले […]

सडकको अवस्था बिग्रिँदा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या घट्यो

चितवन – चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । गएकाे आर्थिक वर्षको तुलनामा यस वर्षको चैतसम्ममा पर्यटकको सङ्ख्यामा कमी आएको हो । गएकाे आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्षको चैतसम्ममा एक लाख ८२ हजार दुई सय २७ जना पर्यटकले निकुञ्ज […]

रुसले घोषणा गरेको युक्रेनसँगको ३ दिने युद्धविराम आजदेखि लागू

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिने युद्धविरामका लागि दिएको आदेश आजदेखि लागू भएको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर आजदेखि तीन दिने युद्धविराम लागू भएको र यसले शान्तिका लागि युक्रेनको तत्परताको परीक्षण गर्ने बताएको समाचार संस्था एएफपीले जनाएको छ । चीनका राष्ट्रपति सी जिनपिङ, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र सर्बियाका अलेक्जेन्डर भुसिकसहितका […]

गण्डकी कप महिला फुटबल आउँदो असारमा

कास्की – प्रथम गण्डकी कप महिला फुटबल प्रतियोगिता आउँदो असार अन्तिम हप्ता पोखरा रङ्गशालामा हुने भएको छ । गण्डकी प्रदेश फुटबल सङ्घको आयोजना हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आउँदो असार २८ गतेदेखि साउन ३ गतेसम्मको समय दिएको गण्डकी प्रदेश फुटबल सङ्घले जनाएको छ । गण्डकी प्रदेशमा पहिलो पटक हुन लागेको राष्ट्रियस्तरको […]

सञ्चारमाध्यमले ‘तिमी’ भनेकाेप्रति प्रधानमन्त्रीकाे असन्तुष्टि

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले नेपाली भाषाको उचाइ घटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । गोरखापत्र दैनिकको १२५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गर्नुभएको हो । पहिले राजालाई उच्च आदरार्थी भाषा प्रयोग गर्ने सञ्चारमाध्यमहरूले नागरिकका छोराछोरीलाई किन मान्ने भन्ने सोच लिएका ओलीले आराेप लगाउनुभयाे । अङ्ग्रेजी भाषाको नक्कल गरेर नेपाली […]

अन्तर्राष्ट्रिय उडानको माग गर्दै भैरहवा विमानस्थल प्रवेशद्वारमा व्यवसायीको धर्ना

काठमाण्डाै – रुपन्देहीका व्यवसायीहरूले भैरहवाकाे गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार अगाडि भेला भएर प्रदर्शन गरेका छन् । उनीहरूले नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने मागसहित प्रदर्शन गर्दै एक घण्टा धर्ना दिएका हुन् । चेम्बर अफ कमर्स रुपन्देहीको नेतृत्वमा भएको प्रदर्शनमा व्यवसायी सम्बद्ध सङ्घ–संस्थाहरूको सहभागिता रहेको छ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष दर्पण […]

बेलायत, दक्षिण काेरिया र यूएई पठाइदिने भन्दै ७० लाखभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ

आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ७० लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने चार जना पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–५ का ३९ वर्षीय सम्पूर्ण केसी, काभ्रेको पाँचखाल नगरपालिका–३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–३ बस्ने २९ वर्षीय सुजन गिरी, पाल्पाको रम्भा गाउँपालिका–५ घर भई काठमाण्डौ महानगरपालिका–३ बस्ने ५८ वर्षीय सिरबहादुर […]

काेशीमा जुन क्षेत्रमा लगानी गरे पनि वातावरण अनुकूल : प्रधानमन्त्री ओली

काठमाण्डाै – कोशी प्रदेश सरकारले आयोजना गरेको कोशी लगानी सम्मेलन २०८२ शुरू भएको छ । लगानी गर्न समयानुकूल वातावरण छ भन्ने सन्देश दिने उद्देश्यले आयोजना गरेको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि कोशी प्रदेशमा अनुकूल वातावरण रहेकोले जुनसकै क्षेत्रमा लगानी गर्न सकिने बताउनुभयो । लगानीका लागि […]