प्रधानमन्त्री ओलीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने कार्यक्रम

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् बैठकमा सम्बोधन गर्नुहुने भएको छ । अधिवेशनको पहिलो दिनको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परानुसार भोलिदेखि शुरू हुने बजेट अधिवेशनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले समग्र देशको परिस्थिति र संसद्को जिम्मेवारीबारे बोल्ने तयारी रहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । यसपालिको […]

माओवादी केन्द्रको आरोप – ‘सरकार पूर्ण रूपमा फेल भइसक्यो’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार सम्पूर्ण रूपमा फेल भएको आरोप लगाएको छ । बुधवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादीले यस्तो आरोप लगाएको हो । नेकपा ( माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनता निराश र आक्रोशित रहेको भन्दै सरकारको कुशासन र नालायकीका कारणले प्रतिगामी तत्वहरू सलबलाइरहेको […]

बेलायतमा रुस–युक्रेन युद्धविराम वार्ताबाट शीर्ष अमेरिकी अधिकारीहरू बाहिरिए

बेलायतको राजधानी लन्डनमा रुस–युक्रेन युद्धविराम वार्ताबाट शीर्ष अमेरिकी अधिकारीहरू बाहिरिएका छन् । युक्रेन र रुसबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले लन्डनमा हुने वार्तामा अमेरिकी विदेशमन्त्री मार्काे रुबियो र विशेष दूत स्टिभ विटकफ सहभागी नहुने बीबीसीले जनाएको छ । बुधवारको बैठक बेलायत, फ्रान्स, जर्मनी, युक्रेन र अमेरिकाका वरिष्ठ अधिकारीहरूबीच हुनेछ भने बेलायती विदेश सचिव डेभिड ल्यामीले आफ्ना […]

प्रधानमन्त्री ओलीसँग यूएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री एवम् विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा दुई देशबीचको आपसी मित्रवत् सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले विकासको मार्गमा यूएईले गरेको तीव्र […]

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

काठमाण्डाै – नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुनुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिशमा राष्ट्रपति रामचन्द्र पाैडेलले पन्तलाई आज शिक्षामन्त्री नियुक्त गर्नुभएकाे हाे । शिक्षामन्त्री विद्या भट्टराईले अस्ति सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले आजै पन्तको नाम सिफारिश गरेको थियाे । पन्तकाे शपथ ग्रहण भाेलि हुनेछ । राष्ट्रपतिकाे कार्यालयले नियुक्ति, हेरफेर […]

प्रेस चौतारी झापाद्वारा ‘अग्रजलाई सुन्ने’ कार्यक्रमको थालनी

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले ‘अग्रजलाई सुन्ने’ कार्यक्रमको थालनी गरेको छ । अग्रज पत्रकार, समवेदना कार्यक्रमका प्रस्तोता शिरो सान्दाई खतिवडालाई सुन्दै कार्यक्रमको थालनी गरिएको हो । नयाँ पुस्तालाई अग्रजहरुबाट प्रेरणा प्रदान गर्ने , अनुभव सुनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । प्रेस चौतारी झापाले ३÷३ महिनामा जिल्लाका अग्रजहरुको अनुभव सुन्ने कार्ययोजना बमोजिम आज पहिलो […]

भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री खट्टर दुई दिने नेपाल भ्रमणमा

काठमाण्डौ – भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा दुई दिने भ्रमणका लागि नेपाल आउनुभएको मन्त्री खट्टरलाई ऊर्जा मन्त्रालय र काठमाण्डौको भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका छन् । गएको वर्ष माघमा भारत भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । […]

मन्त्रीको राजीनामासँगै शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास अलपत्र

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएसँगै आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्ने सरकारी प्रयास अलपत्र भएको छ । शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित तीन हप्तादेखि आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्ने पहल भइरहँदा मन्त्री भट्टराईले हिजो पदबाट राजीनामा दिनुभएको हो । राजीनामापत्रमा स्वास्थ्य समस्या देखाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको असन्तुष्टिका कारण […]

शिक्षकहरूको आन्दोलनले काठमाण्डौको सबैभन्दा व्यस्त सडक खण्डमा यात्रुलाई सास्ती

काठमाण्डौको सबैभन्दा व्यस्त मानिने माइतीघर–नयाँ बानेश्वर सडक खण्डमा पछिल्ला २० दिनदेखि यात्रुले सास्ती भोग्नुपरेको छ । विभिन्न माग राखेर शिक्षकहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूको आन्दोलन शान्तिपूर्ण नै भए पनि हरेक दिन सडक प्रभावित हुँदै आएको छ । जामले गर्दा विद्यार्थी, कर्मचारी, सर्वसाधारण तातो र चर्को घाममा हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् । ‘पिक […]

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री

चितवन – प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका ठूला दलहरू एकसाथ मिलेर यो सरकार बनेकाले सरकार […]