भारतको तेलङ्गानामा केमिकल कारखानामा विस्फोट : ३४ जनाको ज्यान गयो, ३५ घाइते

भारतको तेलङ्गाना राज्यको सङ्गारेड्डी जिल्लाको पासामाइलारम औद्योगिक क्षेत्रमा एक केमिकल्स कारखानामा भएको विस्फोट र आगलागीका कारण अहिलेसम्म ३४ जनाको ज्यान गएको बीबीसी हिन्दीेले जनाएको छ । घटनामा ३५ जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ । घटनापछि अझै २४ जना हराइरहेका र उनिहरुको खोजी भइरहेको  छ । घटनाको समयमा कारखानामा रहेका ५७ जना सुरक्षित […]

बिर्तामोडमा डेंगु र मलेरियाको रोकथामका लागि झुल वितरण

झापा, १७ असारः बिर्तामोड नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ६ मा डेंगु तथा मलेरिया जस्ता किटजन्य रोगको जोखिम न्यूनीकरण गर्न निःशुल्क झुल वितरण गरिएको छ। उक्त कार्यक्रम सभामुख देबराज घिमिरेको पहलमा टिकादेवी बस्नेत घिमिरे संयोजन र बिर्तामोड नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको हो। बढ्दो डेंगु संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै नगरवासीको स्वास्थ्य सुरक्षाका लागि झुल वितरण […]

झापामा कोभिडका आठ जना सङ्क्रमित फेला

झापा, १७ असारः झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । “झापाका पालिकाहरुसँग समन्वय गरेर खोप वितरण गर्छौं,” उहाँले भन्नुभयो, “अब नयाँ तालिकाअनुसार खोप कार्यक्रम अघि बढ्छ ।” नयाँ खोप तालिकाअनुसार पाँच प्रकारका जनसङ्ख्यालाई लक्षित […]

इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध

काठमाण्डौ – परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अरु देश भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकका लागि ‘ट्राभल एडभाइजरी’ जारी गरेको हो । इजरायल र इरानको भ्रमण […]

इरानी राजधानी तेहरान तुरुन्तै खाली गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

बिर्तामोड   ३ असार २०८२।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै मानिसहरूलाई इरानी राजधानी तेहरान तुरुन्तै खाली गर्न चेतावनी दिएका छन्। उनले इरानको आणविक सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय मूर्खतापूर्ण भएको बताएका छन्। यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले खामेनीको हत्याले युद्ध नबढाएर यसको अन्त्य गर्ने बताए। यसैबीच, इजरायल र इरानबीचको द्वन्द्व पाँचौं दिन पनि जारी रह्यो। इजरायलले सोमबार […]

घाइतेमध्ये तीनजनाको उपचारका क्रममा मृत्यु

पाँचथर । मेची राजमार्गको हेवा खोलामा निर्माणाधिन मोडुलर ब्रिज जोड्ने क्रममा भाँचिदा गम्भीर घाइते भएका ६ जना कामदारहरु मध्ये आइतबार ३ जनाको मुत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीका अनुसार उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो । मुत्यु हुनेमा बर्ष २२ का रुपलालाल चौधरी, वर्ष २२ का राजन चौधरी, वर्ष […]

बिर्तामोड नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने सूर्यनगरबाट गोकुल जोशी मार्ग जोड्ने सडकमा कालोपत्रे सम्पन्न

बिर्तामोड, १ असार : बिर्तामोड नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने सूर्यनगरबाट गोकुल जोशी मार्ग जोड्ने सडकमा कालोपत्रे सम्पन्न भएको छ । ५ सय ४९ मिटर सडक क्षेत्रमा कालोपत्रे सम्पन्न भएको हो । यसको चौडाई ९ मिटर छ । सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरको भ्याट बाहेक  ६० लाख ५७ हजार रुपैयाँमा […]

बिर्तामोडमा सिकाइ उपलब्धि सुधार कार्ययोजना निर्माण सम्पन्न

बिर्तामोड,३० जेठ :   बिर्तामोड नगरपालिकाले ‘सिकाइ उपलब्धि सुधार अभियान- २०८१’ को प्रगति समीक्षा तथा शैक्षिक सत्र २०८२ का लागि कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा शिक्षाको गुणस्तर सुधारका लागि आगामी योजना र प्रतिबद्धताहरू तय गरिएका छन्। लक्ष्य हासिल र चुनौती: कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सिकाइलाई प्रविधिमैत्री बनाउनुपर्नेमा […]

चिनियाँ राजदुतावासको ५० लाख रुपैयाँको सहयोगमा ४ कोठे २ तले भवन निर्माण सम्पन्न

बिर्तामोड,  चिनियाँ राजदुतावासको सहयोगमा बिर्तामोड ८ स्थित शुक्रराज आधारभुत विद्यालयमा निर्माण भएको भवनको उद्घाटन गरिएको छ । एक कार्यक्रमका विच नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग र बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर भवनको उद्घाटन गर्नु भयो । चिनियाँ राजदुतावासको ५० लाख रुपैयाँको सहयोगमा ४ कोठे २ तले भवन निर्माण भएको हो […]

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव वैद्य ९ दिनदेखि अस्पतालमा

काठमाण्डाै – क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरण बिरामी परेपछि नौ दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । पुरानो रोग दम बढेपछि जेठ १८ गते शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा भर्ना हुनुभएका वैद्यको स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालले जनाएको छ । अहिले पनि आईसीयूमै उपचार भइरहेको छ । वैशाख २९ गते दिवङ्गत आमाको […]