कनकाईमा गणतन्त्र दिवस : झण्डात्तोलन, दिपावली र बिरामीलाई फलफूल
कनकाई । झापाको कनकाई नगरपालिकाले झण्डात्तोलन, दिपावली र बिरामीलाई फलफूल वितरण गरेर १८ औं गणतन्त्र दिवस मनाएको छ । नगरले बिहिबार बिहान नगरपरिसरमा झण्डात्तोलन गरेको छ । साँझ नगरमा दीपप्रज्वलन गरेकाे थियाे । भने शुक्रबार कनकाई आधारभूत नगर अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएकाे छ । नगरपालिकाको कार्यालयमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा […]