जनकपुरमै पाङ्ग्रा छुटेको बुद्ध एयरको जहाज काठमाडौं अवतरण
काठमाडौं । जनकपुरबाट काडमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अगाडिको एउटा पाङ्ग्राबिना नै सुरक्षित अवतरण गरेको छ। जहाज अवतरण गर्ने क्रममा पाङ्गा नभएको थाहा भएको थियो । बिहीबार दिउँसो ४ः३९ बजे जनकपुरबाट काठमाडौंका उडेको ९एनएएनएच कलसाइन रहेको उक्त जहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ः०६ बजे सुरक्षित अवतरण गरेको थियो । उक्त जहाजको नोज ल्यान्डिङ गियरको एउटा […]