काठमाण्डौ तीनकुने क्षेत्रको कर्फ्यू हट्यो, गाडीको आवतजावत सामान्य बन्दै
काठमाण्डौ – काठमाण्डौको तीनकुने क्षेत्रमा हिजो दिउँसोदेखि लगाइएको कर्फ्यूको हटाइएको छ । अहिले बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उज्यालोलाई जानकारी दिनुभयो । यसअघि गएराति १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय आज बिहान ७ बजेसम्मका लागि थप गरिएको थियो । बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि विमानस्थल, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, […]