राजावादीहरु मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा छन्ः सांसद महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले राजावादीहरुको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताउनुभएको छ । आईतवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरङ्शकुश राजा बन्न चाहेको आफूहरुको निस्कर्ष भएको बताउनु भयो । उहाँले राजावादी समूहहरुको प्रदर्शनका क्रममा उनीहरुलाई जनताको भावनासँग […]

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ । आईतवार उनीहरुलाई म्याद थप गर्नका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । चैत्र १५ गते तीनकुनेमा आन्दोलनकारीहरुलाई उक्साएर घटना गराएको आरोपमा उनीहरुलाई पक्राउ गरी म्याद थप गर्नका लागि अदालतमा लगिएको हो । आईतवार नै प्रहरीले म्याद थपका […]

८ वर्षपछि डबिङ स्टुडियोमा हमाल : के तपाई मलाई बेवकुफ सम्झिनुहुन्छ ?

काठमाडौं । अभिनेता राजेश हमालले स्वर भरेसँगै फिल्म ‘नरसिंहा अवतार’को डबिङ सकिएको छ । निर्देशक दिवाकर भट्टराइले अन्य कलाकारको पनि डबिङ सकिएको बताए । अबको केही दिनमा फिल्म तयार हुने उनको भनाई छ । डबिङमा हमालले बोले- ‘के तपाई मलाई बेवकुफ सम्झिनुहुन्छ या साँच्चिकै पागल ।’ डबिङ सकिएपछि हमाल फिल्मलाई लिएर आशावादी सुनिए देखिए । […]

लोकप्रिय नेपाली लोक-रक ब्याण्ड कन्दराले आफ्नो अष्ट्रेलिया यात्रा

कन्सर्टको मुख्य आकर्षणमा ब्याण्डका कालजयी लोकपप गीत थिए, जसले दर्शकको मनमा गहिरो प्रभाव छाडे । जब ‘बिदेसिनु लेखियो कर्मैमा, भाला रोपी नबोल मर्मैमा…”जस्ता भावनात्मक गीत गुञ्जिए, तब तास्मानियाको चिसो मौसमलाई दर्शकको जोश, उत्साह र मायाले गर्मायो । होबार्ट, तास्मानिया (अस्ट्रेलिया) । लोकप्रिय नेपाली लोक-रक ब्याण्ड कन्दराले आफ्नो अष्ट्रेलिया यात्रा २०२५ को चौथो श्रृंखला तास्मानियाको राजधानी […]

जनकपुरमै पाङ्ग्रा छुटेको बुद्ध एयरको जहाज काठमाडौं अवतरण

काठमाडौं । जनकपुरबाट काडमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अगाडिको एउटा पाङ्ग्राबिना नै सुरक्षित अवतरण गरेको छ। जहाज अवतरण गर्ने क्रममा पाङ्गा नभएको थाहा भएको थियो । बिहीबार दिउँसो ४ः३९ बजे जनकपुरबाट काठमाडौंका उडेको ९एनएएनएच कलसाइन रहेको उक्त जहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ः०६ बजे सुरक्षित अवतरण गरेको थियो । उक्त जहाजको नोज ल्यान्डिङ गियरको एउटा […]

पत्रकारिता क्षेत्रको सवलीकरणमा झापाका जनप्रतिनिधिहरुको प्रतिवद्धता

बिर्तामोड । झापाका अधिकांश जनप्रनिधिहरुले सञ्चार नीति निर्माण गरि स्थानीय पत्रकारिता क्षेत्रको सवलीकरणमा साझा प्रतिवद्धता जनाएका छन् । उक्त कार्यक्रममा जनप्रतिनिधिहरुले झापाली पत्रकारहरुमाथि असन्तुष्टि जनाउदै सूझावहरु व्यक्त गरेका छन् । बुधबार झापाको बिर्तामोडमा आयोजित ‘पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका’ बिषयक अन्तरसंवाद कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख उपप्रमुखहरुले सञ्चारकर्मीको भूमिका पनि सच्याउन आवश्यक रहेको बताए […]

चलचित्र ‘राजागंज’को बिर्तामोडमा प्रिमियर शो

बिर्तामोड । विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा पुगेको नेपाली चलचित्र ‘राजागंज’ले झापाको बिर्तामोडमा ‘प्रिमियर शो’ गरेको छ । ‘राजागंज’ निर्देशक दीपक रौनियारकोे निर्देशनमा बनेको नेपाली चलचित्र हो । आज बिर्तामोडको पाथिभारा सिने प्लाजामा चलचित्रले पूर्वेली चलचित्रप्रेमी, पत्रकार, व्यवसायी, प्रहरी तथा सरोकारवालाहरुलाई लक्ष्यीत गरेर चलचित्रको प्रिमियर शो गरेको हो । प्रहरीकै कथा भएकाले प्रिमियर शो मा प्रहरीलेहरुले […]

नेपाल पुलिसले जित्यो पिएम कप क्रिकेटको उपाधि

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो। जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५।२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो। उसका लागि ओपनर कुशल भूर्तेलले ६१ रन बनाए। कुल ७० बलको सामना गरेका […]

द भ्वाइस अफ नेपालका प्रमेश राईका लागि भोट अपिल

बिर्तामोड। द भ्वाइस अफ नेपालको सिजन ६ को टप १२ मा पुगेका रोङ इलामका प्रमेश राईलाई भोट दिएर जिताइदिन प्रमेश राई जिताउ अभियानले आग्रह गरेको छ। द भ्वाइस अफ नेपालको सिजन ६ को टप १२ मा पुगी भोटिङ राउन्डमा प्रवेश गरेका रोङका राईलाई वढीभन्दा बढी भोट गरेर जिताइदिन रोङ गाउँपालिकाका अध्यक्ष मणीकुमार स्याङ्वो सुवासले बताए। […]

पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु

र्घाखाँचीमा पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको छ। शनिबार भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानमा डुबेर दुई युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा भुमिकास्थान–१० धनचौर पुयापाटाका किशोरहरु १९ वर्षीय दिलिप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए। घटनाबारे थप […]