स्वर सम्राट नारायण गोपालको ३४ औं स्मृतिमा सर्जकहरु अभिनन्दित

 बिर्तामोड । भरत भाबुक प्रसाई,साहित्य चौतारी झापाले स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३४ औं पुन्य स्मृतिमा संस्था तथा सर्जकहरुलाई सम्मान गरेको छ । साहित्य चौतारीले बिर्तामोडस्थित सभा हलमा आज (बुधवार) मासिक साङ्गीतिक काव्यसभा, स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३४ औं पुन्य स्मृति, राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर पाँचवटा संस्थासहित सर्जकहरुलाई सम्मान गरेकाे हो । । साहित्य चौतारी […]

एनपीएल क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हरायो

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएको छ । लुम्बिनीले दिएको १ सय ९२ रनको लक्ष्य विराटनगरले अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर भेटायो । विराटनगरका लोकेश बमले ७१ रन बनाए । यस्तै बसिर अहमदले ४०, मार्टिन गप्टिलले २८, क्रिस सोलले ४ बलमा नटआउट १४ रन बनाए । लुम्बिनीका […]

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे कर्णाली याक्सले काठमाण्डौ गुर्खाजसँग खेल्दैछ । आजै दोस्रो खेलमा दिउँसो १ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दै छन् । यसअघि कर्णाली जनकपुर बोल्ट्ससँग र काठमाण्डौ चितवन राइनोजसँग पराजित भएका थिए । यस्तै विराटनगरले अहिलेसम्म […]

नेपाली संगितमा मात्रै नभएर एसियामै नारायण गोपालका शुभचिन्तक छन् ः प्रकाश सायमी

प्रकाश सायमी एक नेपाली चलचित्र निर्देशक, लेखक र निर्माता हुन्। उहाँ एक स्वतन्त्र चलचित्र निर्माता हुनुहुन्छ र उहाँले हालसम्म छ वटा मुख्यधाराका नेपाली चलचित्रहरू निर्देशित गर्नु भएको छ । सन् १९८६ देखि उहाँले धेरै व्यावसायिक नेपाली चलचित्रहरूमा सहायक निर्देशक र पटकथा लेखकको रूपमा काम गरिसक्नु भएको छ । उहाँले सन् १९९३ मा निर्देशकको रूपमा पदार्पण […]

नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखा–छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको मन्त्रालयका प्रवक्ता ढकालले बताउनुभयो । नेपालले टोखा–छहरे सुरुङमार्ग […]

एनपीएलमा विराटनगर सुदूरपश्चिमसँग ९० रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले हराएको छ । सुदूरपश्चिमले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर १ बलमा ९२ रनमा अलआउट भयो । विराटनगरका बसिर अहमदले सबैभन्दा धेरै २४ रन बनाए । सुदूरपश्चिमका अभिनाश बोहरा र स्कट कुगेलेनले ३/३ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट […]

सुनको भाउ एक हजार रुपैयाँले बढ्यो

८ मङ्सिर ।  आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ४९ हजार तीन सय रुपैयाँ रहेको थियो । यस्तै चाँदीको भाउ पनि […]

इलामसहित कोशी प्रदेशका ३३ जना चिया तालिम लिन आज चीन जाँदै

इलामसहित कोशी प्रदेशका विभिन्न जिल्लाका चिया सरोकारवाला छिमेकी मुलुक चीनमा तालिमका लागि जाने भएका छन् । यहाँका ३३ जना आज २१ दिनका लागि चीनको फुजियान जान लागेका हुन् । ग्वान्जाओस्थित ग्वान्जाओ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीमा उनीहरूले चियासम्बन्धी तालिम लिनेछन् । इलाम क्षेत्र २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङको पहलमा आफूहरु त्यहाँ जान लागेको […]

नक्कली अपाङ्गताको सिफारिस लिएर सहयोग माग्दै हिँड्ने दुई जना पक्राउ

खोटाङ, १८ मंसिर । बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई युवालाई सोमबार […]

एशिया कप क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्दै

१९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान पौने ११ बजे शुरू हुने छ । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल आज खेल्न लागेको हो । यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल लगभग प्रतियोगिताबाट बाहिरी सकेको छ । नेपाल पहिलो खेलमा […]