नेपाल कलवार सेवा समिति झापाको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न
कनकाई । चन्द्र बस्नेत , नेपाल कलवार सेवा समिति झापाको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ। झापाको कनकाई नगरपालिका १ स्थित कटेरो रिसोर्टमा समितिको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन शुक्रबार आज सम्पन्न भएको हो। प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनबाट पुन : राजकिशोर चौधरी (कनकाई) को नेतृत्वमा १८ सदस्यीय कार्यसमिति चयन गरिएको छ। […]