#समाचार #समाज

बिर्तामोडमा २६ जनालाई कृत्रिम खुट्टा

बिर्तामोड । झापाको विर्तामोडस्थित अग्रणी सामाजिक संस्था अग्रसेन भवनको रजत महोत्सवको अवसरमा खुट्टाको अपाङ्ता भएका व्यक्तिहरुलाई निःशुल्क कृत्रिम खुट्टा वितरण
#राजनीति #समाचार #समाज

आज जनआन्दोलन दिवस

काठमाडौँ, २६ चैतः नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवसमनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । विसं २०१७ पुस१ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए ।विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमाभएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी विसं २०४६ फागुन ७ गतेदेखि आन्दोलन सुरुभएको थियो । यो आन्दोलन विसं २०४६ चैत २६ गते सुरु भएको हो । तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै चैत२६ गते बहुदलीय व्यवस्थाको पुनःस्थापना गर्नुभएको थियो । विसं २०४६ चैत २६ गते दलमाथिको प्रतिबन्ध हटाई बहुदलीय व्यवस्थाको स्मृतिमा प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरीजनआन्दोेलन दिवसका रूपमा मनाउने गरिन्छ । यस अवसरमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको छ ।
#राजनीति #शिक्षा #समाचार

कालो मास्क लगाएर शिक्षकको मौन प्रदर्शन

काठमाण्डौ – काठमाण्डौ केन्द्रित सडक आन्दोलन गरिरहेका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन
#समाचार

केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेकाे समयमा तीन घरमा लुटपाट

कचनकवल गाउँपालिका–४, केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेकाे समयमा तीन घरमा लुटपाट भएकाे छ। आइतबार राति करिब ९ बजेकाे समयमा सुनसानकाे
#समाचार #समाज

ताप्लेजुङ स्थित पाथिभरामा छठ समाज सेवा समितिद्वारा भण्डारा, ३३ हजार बढी भक्तजनले ग्रहण गरे भोजन

ताप्लेजुङ । चैत २५,भरत प्रसाई – छठ समाज सेवा समितिको आयोजनामा चैत १७ गतेदेखि सुरु भएको भण्डारा कार्यक्रम आजसम्म आइपुग्दा करिब
#राजनीति #समाचार

कुलमानकाे पक्षमा काठमाण्डाैमा प्रदर्शन

काठमाण्डाै – कुलमान घिसिङका समर्थकहरूले काठमाण्डाैमा प्रदर्शन गरेका छन् । घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै समर्थकहरूले आज काठमाण्डाैकाे माइतीघर
#अन्य #राजनीति #समाचार

बार चुनाव : मतगणना भाेलिदेखि

काठमाण्डाै – नेपाल बार एशोसिएशनको २७औं केन्द्रीय कार्यसमितिका लागि भएको चुनावको मतगणना भोलिदेखि हुने भएको छ । बारको नयाँ कार्यसमितिका लागि
#अन्तर्राष्ट्रिय #समाचार

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध ठूलो प्रदर्शन

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ । राष्ट्रपतिको पद सम्हालेपछि ट्रम्पविरुद्ध अमेरिकी नागरिकले विरोध गरेको यो पहिलो
#राजनीति #विचार #शिक्षा #समाचार

काठमाण्डाैमा शिक्षकहरूको सिठी जुलुस

काठमाण्डाै – शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन् । गएको बुधवारदेखि काठमाण्डाै केन्द्रित प्रदर्शन गरिरहेका
#समाचार #समाज

रामनवमीको अवसरमा छठ समाज सेवा समितिद्वारा पाउ पाथिभरा भण्डारा कार्यक्रम सम्पन्न

चारआली, २४ चैत— धार्मिक एवं सामाजिक सेवा कार्यमा सक्रिय छठ समाज सेवा समिति बिर्तामोडले यस वर्षको रामनवमीको अवसरमा विशेष भण्डारा