#समाचार #समाज

सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायज्ञको आयव्यय सार्वजनिक

बिर्तामोड। झापाको अर्जुनधारा १ साधुटारमा रहेको श्री शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठसालामा लागेको सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ।